कर्णाली विकास बैंकमा अफिसर लेभलका लागि कर्मचारी आवश्यकता(विज्ञापनसहित)

Karnali Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कर्णाली विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले अफिसर लेभलका लागि एक जना माग गरेको हो ।

योग्यता पुगेका व्यक्तिले उक्त लेभलमा लागि आवेदन दिन पाउनेछन् । आवेदकले बैंकले दिएको ठेगानामा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्