नेपाल इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर


Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । 

बैंकले मुद्दति निक्षेपमा १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ७.७५ प्रतिशत र १ वर्ष भन्दा माथिमा लागि ८.२५ प्रतिशत व्याजदर कायम गरेको छ ।

यस्तै मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत व्याजदर तोकिएको छ । बैंकको स्प्रेड रेट ४.३४ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ५.७५ प्रतिशत रहेको छ । त्यस्तै आधार दर भने ७.४९ प्रतिशत रहेको छ । 

यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

प्रतिकृया दिनुहोस्