समाज लघुवित वित्तीय संस्थाको आइपीओ नेपाल स्टक एक्सचेन्ज सूचीकृत

Samaj Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । समाज लघुवित वित्तीय संस्थाको साधरण सेयर(आइपीओ) नेपाल स्टक एक्सचेन्ज सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको २ लाख कित्ता साधारण सेयर सूचिकृत भएको हो । हालका लागि मर्जरको कारण लघुवित्तको कारोबार भने रोक्का भएको छ ।

समाज लघुवित्त र स्वस्तिक लघुवित्तबीच असोज ५ गते सोमबार मर्जर सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता प्रकृया सम्पन्न नहुँदा सम्मका लागि कारोबार रोक्का हुने भएको छ ।

प्रतिकृया दिनुहोस्