रमेश घिमिरे समृद्धि फाइनान्सको कम्पनी सचिवमा नियुक्त

 Samriddhi Finance
  • बैंकिङ संसार
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले कम्पनी सचिवमा रमेश घिमिरेलाई नियुक्त गरेको छ । 

फाइनान्सको भदौ २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले रमेश घिमिरेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । 

यस अघि कम्पनी सचिवको कार्यभार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पुष्प प्रसाद श्रेष्ठले सम्हाल्दै आएका थिए ।

रमेश घिमिरे यसअघि फाइनान्सको वित्त अधिकृतमा कार्यरत थिए ।

प्रतिकृया दिनुहोस्