सानिमा बैंकका ग्राहकहरुले ई कमर्स साईट खेति भेन्चरमा ५ प्रतिशत छुट पाउने

 Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले ई कमर्स साईट खेति भेन्चरमा ५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले अनलाईनबाट तरकारी तथा फलफुल किन्दा उक्त खेति भेन्चरबाट छुट पाउने भएका हुन् । 

ग्राहकले तरकारी तथा फलफुल किन्दा ई–बैंकिङ वा क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा उक्त छुट पाउने बैंकले जनाएको छ ।

ई कमर्स साईट खेति भेन्चरले अनलाईनबाट नै तरकारी तथा फलफुल बेच्दै आईरहेको छ । उक्त सेवा भने कम्पनीले काठमाडौं र पोखरामा दिदैँ आईरहेको छ ।

प्रतिकृया दिनुहोस्