सिभिल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा देवकर कार्की नियुक्त

Civil Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा देवकर कार्कीलाई नियुक्त गरेको छ । लघुवित्तको असोज २० गते बसेको संचालक समितिको बैठकले कम्पनी सचिवमा कार्कीलाई नियुक्त गरेको हो । 

लघुवित्तको संचालक समितिको बैठकको निर्णय अनुसार उनलाई असोज २१ गते देखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको हो । कार्की सोही कम्पनीमा बरिष्ठ प्रबन्धकको रुपमा कार्यरत थिए ।

प्रतिकृया दिनुहोस्