फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिर्वन

Forward Microfinance
  • बैंकिङ संसार
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले नाम परिवर्तन गरेको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै संस्थाको नाम परिवर्तन गरेको जानकारी दिएको हो । 

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडबाट नाम परिर्वन गरेर नयाँ नाम फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको छ ।

कम्पनीको गत पुस २९ गते सम्पन्न भएको ७औं वार्षिक साधारण सभाको निर्णय तथा असोज २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत पत्रको आधारमा नाम परिवर्तन गरिएको संस्थाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्