गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले माग्यो २ पदका लागि कर्मचारी (भ्याकेसनसहित)

Ganapati Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले अधिकृत र सहायक प्रशिक्षार्थी गरी २ पदका लागि कर्मचारी माग गरेको हो ।

आवश्यक योग्यता पुगेका र इच्छुक नेपाली नागरिकहरुले सूचनामा दिइएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन् । व्यक्तिहरुले निवेदन भने यो सूचना प्रकाशित भएको १५ दिनभित्रसम्म मात्र दिन पाउनेछन् ।

प्रतिकृया दिनुहोस्