एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

NMB Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको उक्त बोनस सेयर असोज २३ गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १२ प्रतिशतले हुन आउने बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको हो ।

प्रतिकृया दिनुहोस्