नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् यस्तो छ नयाँ व्याजदर

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । 

कम्पनीले विभिन्न खातामा शुक्रबार असोज १६ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकको आधार दर ७.३३ प्रतिशत रहेको छ भने स्प्रेड रेट ४.३८ प्रतिशत रहेको छ । यस्तैगरी कस्ट अफ फण्ड भने ५.६२ प्रतिशत रहेको छ ।

 यस्तो छ नयाँ व्याजदर:

प्रतिकृया दिनुहोस्