एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको संचालक पदमा अग्रवाल नियुक्त

- बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले संचालक पदमा विभोर कुमार अग्रवाल नियुक्त गरेको छ ।
लघुवित्तको बिहिबार असोज २२ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार उनलाई संचालक पदमा नियुक्त गरेको हो ।
