समृद्धि फाइनान्सको सञ्चालक पदमा गुप्त बहादुर राना नियुक्त

Samriddhi Finance
  • बैंकिङ संसार
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले सञ्चालक पदमा गुप्त बहादुर रानालाई नियुक्त गरेको छ । फाइनान्सको संचालक समतिले यस्तो निणर्य गरेको हो ।

कम्पनीको असोज २६ गते आइतबार बसेको संचालक समतिको बैठकले गुप्त बहादुर रानालाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनी संस्थापक समूहका सेयरधनी पनि हुन् ।

प्रतिकृया दिनुहोस्