छिमेक लघुवित्त वित्तीय संस्था २०औं वर्षमा प्रवेश, सेवाहरुलाई अझ उत्कृष्टताका साथ प्रवाह गर्दै जाने प्रतिवद्धता

Chhimek Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड २०औं वर्षमा प्रवेश गरेको छ । लघुवित्त कम्पनी मंसिर ११ गते बिहिबारबाट २०औं वर्षमा प्रवेश गरेको हो ।


लघुवित्तले २० वर्षे यात्रामा सहयोग, सुझाव, सल्लाह एवं मार्गदर्शन प्रदान गर्नुहुने समस्त सदस्यवर्ग, नियमनकारी निकाय, सेयरधनी, कर्मचारी लगायत शुभचिन्तकहरुप्रति धन्यवाद एवं कृतज्ञता ज्ञापन गरेको छ । साथै आगामी दिनमा पनि आफ्ना सेवाहरुलाई अझ उत्कृष्टताका साथ प्रवाह गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्