सिभिल लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

Civil Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिटिेडको हकप्रद सेयर सूचिकृत भएको छ । कम्पनीको मंसिर ९ गते मंगलबार नेप्सेमा हकप्रद सेयर सूचिकृत भएको हो । 

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रतिकृया दिनुहोस्