महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीद्धारा कर्मचारीको माग(भ्याकेन्सीसहित)

Mahalaxmi Life Insurance
  • बैंकिङ संसार 
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि ३ जना कर्मचारीको माग गरेको हो । कम्पनीले बनेपा मन्थली र वालिङ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका कर्मचारीले निवेदन दिन सक्ने भएका छन् । निवेदन भने मङसिर १५ गतेभित्र दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्