नारायणी डेभलपमेन्ट बैंकको सेयर कारोबार फुकुवा

Narayani Development Bank
  • बैंकिङ संसार
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएसँगै सेयर कारोबार फुकुवा भएको हो ।

बैंकको २ लाख १८ हजार ७ सय ४६ कित्ता बोनस सेयर धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सूचीमा राखेपछि बैंकको सेयर कारोबार रोक्का भएको थियो ।
Add caption

प्रतिकृया दिनुहोस्