नेपाल राष्ट्र बैंकले ३ अर्व १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्ने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनका लागि ३ अर्व १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।

बैंकको उक्त ट्रेजरी बिल २०७७ साल फागुन १८ गते परिपक्क हुने भएको छ । उक्त ट्रेजरी बिल मंसिर १५ गते सोमबार २ बजे बोलकबोल भएर मंसिर १६ गते मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्