नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा यादभेन्द्र कान्त चयन

Nepal SBI Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतमा यादभेन्द्र कान्त चयन भएका छन् । भारतीय स्टेट बैंकले कार्तिक १५ गते शनिबार देखि लागू हुने गरि प्रमुख कार्यकारी अधिकृतमा उनलाई नियुक्त गरेको हो ।

नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतमा भारतीय स्टेट बैंकले आफ्ना प्रतिनिधि पठाउने व्यवस्था रहेको छ । 

प्रमुख कार्यकारी अधिकृतको नियुक्तसँगै नायब प्रमुख कार्यकारी अधिकृतमा पनि मोहम्मद रिजवान आलमलाई नियुक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस्