नेपाल स्टक एक्सचेञ्जमा नेरुडे लघुवित्त वित्तीय संस्थाको ५ लाख कित्ता सेयर सूचीकृत

Nerude Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । लघुवित्तको बोनस सेयर मंसिर १द्द गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । 

नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।

प्रतिकृया दिनुहोस्