समृद्धि फाइनान्स लिमिटेडले माग्यो विभिन्न पदका लागि कर्मचारी (भ्याकेसनसहित)

Samriddhi Finance
  • बैंकिङ संसार
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्सले चितवन र पोखराको लागि ब्रान्च म्यानेजरका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने भएका छन् । आवेदन भने कार्तिक २३ गते आईतबारसम्म मात्र दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्