उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा कर्मचारीको माग(भ्याकेन्सीसहित)

Unnati Sahakarya Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । लघुवित्तले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकको पदका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले उक्त पदका लागि आवेदन दिन सक्ने भएका छन् । आवेदन भने १५ दिनभित्र कार्यालय समयभित्र इमेलमार्फत दिन सकिने लघुवित्तले जनाएको छ ।

प्रतिकृया दिनुहोस्