आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनसपछिको सेयर मूल्य समायोजन

Asha Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको नेपाल स्टक एक्स्चेञ्जमा संस्थाको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ८७० रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १००० रुपैयाँ रहेको थियो ।

प्रतिकृया दिनुहोस्