एभरेष्ट बैंकको नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् यस्तो छ बैंकको नयाँ व्याजदर

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २८ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले पौष १ गते बुधबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । 

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम २ प्रतिशतदेखि अधिकत्तम ४ प्रतिशतसम्म व्याजदर तोकेको छ । यसैगरी बैंकको मुद्दत्ती निक्षेपको व्यक्तिगततर्फ ५ प्रतिशतदेखि ७ प्रतिशतसम्म व्याजदर कायम गरिएको छ । यस्तै मुद्दत्ती निक्षेपको संस्थागततर्फ भने ५.५० प्रतिशतदेखि ६.५० प्रतिशतसम्म व्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । 

यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

प्रतिकृया दिनुहोस्