मेगा बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, हेनुहोस् यस्तो छ नयाँ व्याजदर

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २२ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले पुस १ गते बुधबारदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा ० दशमलव ५० प्रतिशतदेखि ४ दशमलव ५० प्रतिशतसम्म व्याजदर प्रदान गर्ने भएको छ । बैंकले मुद्दत्ती निक्षेपको व्यक्तिगततर्फ न्युनत्तम ६.५० प्रतिशतदेखि अधिकत्तम ७.५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ । यसैगरी मुद्दत्ती निक्षेपको संस्थागततर्फ न्युनत्तम ६ प्रतिशतदेखि अधिकत्तम ७ प्रतिशतसम्म व्याजदर प्रदान बैंकले जनाएको छ । 

यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

प्रतिकृया दिनुहोस्