एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभामा आगामी मागमा हुने

NIC ASIA Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभामा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभामा आगामी माघ ४ गते बिहान ९ बजे हुने भएको हो । कम्पनीले उक्त सभा भने जाजरकोटको होटल र्याडिसनको सभा कक्षमा आफ्नो तेस्रो वार्षिक साधारणसभा गर्न लागेको हो । पुस १० गते बसेको कम्पनीको ९६औं सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भएका छन् । मर्जर हुने यी दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् । मर्जर पश्चात् यी दुई स‌ंस्था एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पुँजी भएको लघुवित्तको रुपमा स्थापित हुने भएको छ ।

प्रतिकृया दिनुहोस्