नबिल बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् । 

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितीको बैठकले बैंकको कानुन प्रमुख रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त भएको नेपाल स्टक एक्स्चेन्जले जानकारी गराएको हो ।

प्रतिकृया दिनुहोस्