नेपाल बङ्गलादेश बैंक लिमिटेडले गर्यो नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले १३ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले पुस १ गते बुधबारदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ४.२५ प्रतिशतसम्म व्याजदर प्रदान गर्ने भएको छ । यस्तै बैंकले मुद्दत्ती निक्षेपको व्यक्तिगततर्फ न्युनत्तम ६.२५ प्रतिशतदेखि अधिकत्तम ८ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । यसैगरी मुद्दत्ती निक्षेपको संस्थागततर्फ भने न्युनत्तम ६ प्रतिशतदेखि अधिकत्तम ७.१० प्रतिशतसम्म व्याजदर प्रदान बैंकले जनाएको छ । 

यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

प्रतिकृया दिनुहोस्