साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा कर्मचारी माग(भ्याकेन्सीसहित)

Sana Kisan Bikas Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले वरिष्ठ अधिकृत र अधिकृत तृतीय श्रेणीका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्