सांग्रिला डेभलपमेन्ट बैंकल गर्यो नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति छ व्याज ?

Shangrai-La Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २१ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले पौष १ गते बुधबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । 

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ४ प्रतिशतदेखि अधिकत्तम ५.५ प्रतिशतसम्म व्याजदर तोकेको छ । यसैगरी बैंकको मुद्दत्ती निक्षेपको व्यक्तिगततर्फ ८ प्रतिशतदेखि ९.७५ प्रतिशतसम्म व्याजदर कागम गरिएको छ । यस्तै मुद्दत्ती निक्षेपको संस्थागततर्फ भने ७ प्रतिशतदेखि ९.७५ प्रतिशतसम्म व्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । 

यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

प्रतिकृया दिनुहोस्