नेपाल स्टक एक्स्चेन्जमा सनराइज बैंक लिमिटेडको बोनसपछि सेयर मूल्य समायोजन

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकको नेपाल स्टक एक्स्चेन्जमा बोनसपछि सेयर मूल्य समायोजन भएको हो । 

पुस ७ गते मंगलबार बैंकको सेयर मूल्य समायोजन भएको हो । बैंकको ५.८० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता २५३ रुपैयाँ रहेको थियो ।

प्रतिकृया दिनुहोस्