सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

Support Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । समितिको बैठकले आगामी मंसिर २६ गतेबाट लागू हुने गरी आरबिबि मचेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु काठमाडौंको टेकुस्थित रहेको आरबिबि मर्चेन्ट मार्फत हुने भएको छ । 

प्रतिकृया दिनुहोस्