नेपाल स्टक एक्स्चेञ्जमा एनआईसी एशिया बैंकको सेयर सूचीकृत

NIC ASIA Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकको नेपाल स्टक एक्स्चेञ्जमा बोनस सेयर सूचीकृत भएको छ । बैंकको शुक्रबार १ गते १९ प्रतिशत अर्थात १ करोड ८४ लाख ६३ हजार ५३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ भने दोश्रो बजारमा किनबेच गर्न पाइने भएको छ ।

प्रतिकृया दिनुहोस्