नेपाल राष्ट्र बैंकले सुरु गर्यो क्युआरकोड मस्यौदा, क्युआर कोड भुक्तानीलाई थप प्रभावकारी बनाउने उद्देश्य

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्विक रेस्पोन्स (क्युआर) कोड मस्यौदा तयार गरेको छ । राष्ट्र बैंकले क्युआर कोड भुक्तानीलाई थप प्रभावकारी बनाई प्रवर्धन तथा नियमन गर्नको लागि क्युआर कोड मस्यौदा तयार गरेको हो ।

बैंकले नेपाल क्युआर स्टाण्र्डडाइजेसन फ्रेमवर्क एण्ड गाइडलाइनको मस्यौदा तयार गरेको हो । बैंकले मस्यौदा अध्ययन गरी त्यसमाथि राय सुझाव दिन पनि आग्रह गरेको छ । बैंकले माघ ३० गते भित्र सुझाव सल्लाह दिन पनि आग्रह गरेको हो ।

प्रतिकृया दिनुहोस्