नेपाल स्टक एक्स्चेञ्जमा एभरेष्ट बैंकको ५ प्रतिशत बोनस सेयर सूचीकृत

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको फागुन १० गते सोमबार ५ प्रतिशत अर्थात ४२ लाख ३५ हजार १०३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रतिकृया दिनुहोस्