फर्वाड माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनसपछिको सेयरमा मूल्य समायोजन

Forward Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । फर्वाड माइक्रोफाइनान्स वित्तीय संस्थाको नेपाल स्टक एक्स्चेञ्जमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता २६७८ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता ३३४८ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २६७८ रुपैयाँदेखि सुरु हुने भएको छ ।

प्रतिकृया दिनुहोस्