एनएमबि बैंकको एटिएम बि एण्ड बि हस्पिटलमा, सुनिल केसी र सरोज बैंद्यद्धारा उद्घाटन

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले बि एण्ड बि हस्पिटलमा एटिएम सेवा संचालनमा ल्याएको छ । अस्पतालमा उपचारको लागी आउने व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बि एण्ड बि बोर्डका तर्फबाट डा.सरोज बैंद्यले उक्त सेवाको उद्घाटन संयुक्त रुपमा उक्त सेवाको उद्घाटन गरेका हुन् । बैंकले हाल देशभरी १ सय ८० शाखा कार्यालय, १ सय ३६ एटिएम, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्