नेपाल स्टक एक्सचेन्जमा नेपाल फाइनान्सको हकप्रद सेयर सूचीकृत

Nepal Finance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल फाइनान्सको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको  माघ २१ गते १२५ प्रतिशत अर्थात १६ लाख ९७ हजार ५०६ कित्ता हकप्रद सेयर सूचीकृत गरेको हो । यससँगै अबको केही दिनमा कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ र सेयरधनिले दोश्रो बजारमा किनबेच गर्न सक्ने छन् ।

प्रतिकृया दिनुहोस्