नेरुडे लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

Nerude Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछिको मूल्य १३६४ रुपैयाँ तोकेको छ । कम्पनीको आइतबार सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य १४७३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रतिकृया दिनुहोस्