सानिमा लाइफ इन्सुरेन्सको खुद नाफा १५.४० प्रतिशतले बढ्यो

- बैंकिङ संसार
यस्तै कम्पनीले यो त्रैमासमा खुद बिमा शुल्क १३४.७७ प्रतिशतले बढको छ । कम्पनीले ९५ करोड ६३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको हो । गत वर्ष कम्पनीले गत वर्ष भने ४० करोड ७३ लाख रुपैयाँ मात्र खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले जीवन बिमा कोष पनि ६७ करोड रुपैयाँबाट बढाएर १ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १७ करोड १९ लाख रुपैयाँ रहेको छ ।