सनराइज बैंकबाट १९ महिनामा नै बाहिरिए जनक शर्मा पौडेल

- बैंकिङ संसार
शर्मालाई २०७६ असार अन्तिम साता प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । ४ वर्षको कार्यकाल भएपनि संचालक समितिमा विवाद बढेपछि शर्मा १९ महिनामानै बाहिरिएका हुन् । पदबाट राजीनामा गर्नुअघि गत सोमबार मात्रै शर्माले आरती राणालाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेका थिए ।