एभरेष्ट बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, हेर्नुहोस् कहिले देखि हुन्छ लागु ?

- बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा चैत्र १ गते आइतबारदेखि लागु हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः
