नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर सूचिकृत

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्जमा सेयर सूचिकृत भएको छ । बैंकको फागुन २८ गते शुक्रबार नेप्सेमा सेयर सूचिकृत भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गर्दाको १२ लाख कित्ता सेयर सूचिकृत भएको हो ।

प्रतिकृया दिनुहोस्