स्वावलम्बन लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन

Swabalamban Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले स्वावलम्बन लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछिको मूल्य १ हजार ६६५ रुपैयाँ निर्धारण गरेको छ भने सबैको लघुवित्तको १० प्रतिशत बोनस सेयरपछिको मूल्य १ हजार २२९ रुपैयाँ तोकेको छ । सोही मूल्यलाइ आधार मानेर आइतबार दुवै कम्पनीको सेयर कारोबार खुल्ला हुने भएको छ ।

प्रतिकृया दिनुहोस्