डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष खनालद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

Deprosc Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष दीपक खनालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष खनालले मंगलबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । कम्पनीको गत चैत्र २० गते सम्पन्न १९औं वार्षिक साधारणसभाले खनाललाई सञ्चालकमा नियुक्त गरेको हो ।

प्रतिकृया दिनुहोस्