मुक्तिनाथ विकास बैंकद्धारा जय बागेश्वरी तेल स्टोरलाई क्यूआर कोड हस्तान्तरण

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको शाखा कार्यालय लम्की कैलालीले जय बागेश्वरी तेल स्टोरलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । उक्त तेल स्टोरबाट डिजेल र पेट्रोल खरीद गरेवापतको रकम ग्राहकहरुले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन् ।

यस अवसरमा मुक्तिनाथ विकास बैंक लम्की शाखाका शाखा प्रबन्धक ओमकार जोशीले क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्न प्रशिक्षण समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस्