नबिल बैंकले ल्यायो नयाँ वर्षको अवसरमा कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहितको अफर योजना

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकद्धारा नयाँ वर्षको अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहितको अफर ल्याएको छ । बैंकले नबिल आइकार्ड र नबिल क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको हो । यस छुट प्राप्त गर्नेको लागि ग्राहकले नबिल बैंकको नजिकको शाखामा गई सेवा लिन सक्नेछन् ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १ सय १९ वटा शाखा, १ सय ८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको छ ।

प्रतिकृया दिनुहोस्