नारायणी डेभलपमेन्ट बैंकको १५ हजार ९ सय ७४ कित्ता संस्थापक समूहको हकप्रद सेयर बाँडफाँड

Narayani Development Bank
  • बैंकिङ संसार
चितवन । नारायणी डेभलपमेन्ट बैंकले १५ हजार ९ सय ७४ कित्ता संस्थापक समूहको हकप्रद सेयर बाँडफाँड गरेको छ । बैंकले चैत्र ३ गतेदेखि चैत्र १० गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरी बिक्री खुल्ला गरिएको अवितरित हकप्रद सेयर बाँडफाँड गरेको हो ।

संस्थापक समूहको १५ हजार ९ सय ७४ कित्ता रसर्वसाधारण समूहको ६ हजार ५ सय ८३ कित्ता सेयर चैत्र २४ गते मंगलबार बाँडफाँड गरिएको हो । बाँडफाँडमा नपरेकाहरुको रकम फिर्ता भुक्तानी (बुधबार) देखि जम्मा गरिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्