नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नयन देवकोटा नियुक्त

Nepal Agro Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नयन देवकोटा नियुक्त भएका छन् । चैत २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामू सिइओमा नियुक्त गरेको हो ।

बैठकले अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्ति निहुँदासम्म कामु सिइओमा संस्थाका कर्मचारी देवकाटालाई नियुक्त गरेको हो । यस सँगै नवनियुक्त देवकोटाले चैत २५ गतदेखि लागू हुने गरी आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

प्रतिकृया दिनुहोस्