एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृ रोशन कुमार न्यौपार्ने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ द्धारा विभूषित

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चार्टर्ड एकाउन्टेन्ट रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’द्वारा विभूषित भएका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण प्रदान गर्ने घोषणा भएकोमा मिति २०७७/१२/२७ मा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच राष्ट्रपतिले न्यौपानेलाई उक्त विभूषण प्रदान गरेकी हुन् ।

प्रतिकृया दिनुहोस्