नेपाल स्टक एक्सचेन्जमा सिद्धार्थ बैंकको १ करोड १७ लाख कित्ता बोनस सेयर सूचिकृत

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सिद्धार्थ बैंकको सेयर सूचिकृत भएको छ । बैंकको चैत्र २५ गते बुधबार १२ प्रतिशतले हुन आउने १ करोड १७ लाख ४५ हजार ३ सय कित्ता बोनस सेयर सुचिकृत भएको हो । सेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले उक्त सेयर खरिद तथाबिक्री गर्न पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्